सुनसरीको जङ्गलमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

बौद्धिमाई न्यूज डेस्क, पुस २३ गते रौतहट । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । कोसी लोकमार्ग अन्तर्गत दक्षिणबाट … Continue reading सुनसरीको जङ्गलमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु